आजको मौसम

0
17

काठमाडौँ, ११ चैतः आजको मुख्य मौसम विवरणहरू:
काठमाडौं उपत्यका: आज काठमाडौंमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ अनुमान छ l

झापामा आज, ११ चैत मा मौसम मुख्यतया सफा र घमाइलो रहनेछ। बिहानको समयमा केही शीतल भए पनि दिउँसो तापक्रम बढ्ने देखिन्छ।

पहाडी र हिमाली क्षेत्र: कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी भागहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ l उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्छ l

तराई क्षेत्र: तराईका धेरैजसो ठाउँमा मौसम सामान्यतया सफा रहनेछ, तर कोशी प्रदेशको तराई क्षेत्रमा भने छिटफुट वर्षाको सम्भावना छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here