SEE २०८२ को नतिजा सार्वजनिक हुँदै: नतिजा हेर्ने एसएमएस र वेबसाइटहरूको पूर्ण सूची

भक्तपुर, २७ वैशाख | राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। बोर्डले वैशाख २६ गते आधिकारिक सूचना जारी गर्दै नतिजा प्राप्त गर्न सकिने संस्था, सटकोड र वेबसाइटहरूको विवरण सार्वजनिक गरेको छ।

नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले निम्न माध्यमबाट आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्:

१. एसएमएस (SMS) र आईभीआर (IVR) सेवा

सि.नं.फर्म/संस्थाको नामसेवाको विवरणप्रयोग हुने सटकोड
१नेपाल टेलिकमSMS/USSD र IVR१६००
२जानकी टेक्नोलोजी प्रा.लि.SMS३५००१
३एम्बिसन गुरु प्रा.लि.SMS३१०६९

२. नतिजा हेर्न सकिने आधिकारिक वेबसाइटहरू

मार्कसिटसहितको नतिजाका लागि बोर्डले निम्न १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ:

सि.नं.फर्म/संस्थाको नामवेबसाइट लिंक (Link)
१प.नि.का. कक्षा १०, सानोठिमीwww.see.gov.np
२राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीwww.neb.gov.np
३नेपाल टेलिकमwww.see.ntc.net.np
४कान्तिपुर पब्लिकेसन्स लि.www.ekantipur.com
५इडियु सञ्जाल प्रा.लि.www.see.edusanjal.com
६आइएमई खल्ती लि.https://khalti.com/app
७कलेज इन्फो नेपाल प्रा.लि.see.collegeinfonepal.com
८द कनेक्ट प्लस प्रा.लि.https://theconnectplus.com
९एनसेल आजियाटा लिमिटेडhttps://ncellapp.ncell.com.np/result
१०निमा एजुकेसन फाउन्डेसनresult.neemaacademy.com
११फोनिक्स एजुकेसन फाउन्डेसन प्रा.लि.resultayo.com
१२एम्बिसन गुरु प्रा.लि.see.ambition.guru
१३एन.इ.वि. रिजल्ट्स एण्ड न्यूज प्रा.लि.merostudy.net
१४इन्द्रेणी टाइम्स नेटवर्क प्रा.लि.nebeducation.com/see

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार