20.1 C
Kathmandu
Friday, April 17, 2026
spot_img

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिमण्डल पुनर्गठन:

काठमाडौँ, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा कार्यविभाजन गरी मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ। नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपतिले बिहीबार यो नयाँ कार्यविभाजन तोक्नुभएको हो।

पुनर्गठित मन्त्रिमण्डलमा प्रधानमन्त्री शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम मन्त्रालय आफैँसँग राख्नुभएको छ। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मन्त्रिमण्डलमा प्रभावशाली नेताहरूलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार