19.1 C
Kathmandu
Friday, April 17, 2026
spot_img

आजको मौसम सारांश (चैत १३)

  • हालको अवस्था: देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ। सुदूरपश्चिम र पहाडी भेगमा बदली छ भने बागमती, गण्डकी र कोशीका केही ठाउँमा वर्षा र हिमपात भइरहेको छ।
  • दिउँसोको पूर्वानुमान: कोशी, बागमती र गण्डकीका धेरै ठाउँमा तथा अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा/हिमपातको सम्भावना छ। तराईका केही ठाउँमा पनि वर्षा हुन सक्छ।
  • रातिको पूर्वानुमान: कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।
  • मौसमको उपर्युक्त अवस्थालाई दृष्टिगत गर्दै महाशाखाले वर्षा, हिमपात र हुरीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार