30.1 C
Kathmandu
Monday, April 20, 2026
spot_img

आजको विदेशी मुद्राको विनिमय दर: डलर र युरोको भाउ बढ्यो, अन्यको कति? (तालिकासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबार (२०८३ वैशाख ५ गते ) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोपियन युरो लगायतका विदेशी मुद्राको मूल्यमा केही फेरबदल आएको छ।

आज अमेरिकी डलर १ को खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिद दर १७५ रुपैयाँ ०६ पैसा र बिक्री दर १७५ रुपैयाँ ७६ पैसा रहेको छ।

बेलायती पाउण्ड स्टर्लिङ १ को खरिद दर २०० रुपैयाँ ७५ पैसा र बिक्री दर २०१ रुपैयाँ ५६ पैसा पुगेको छ। यता भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसामा स्थिर रहेको छ।

विस्तृत विनिमय दर तालिकामा हेर्नुहोस्:

मुद्रा (Currency)इकाईखरिद (Buy)बिक्री (Sell)
भारतीय रुपैयाँ (INR)१००१६०.००१६०.१५
अमेरिकी डलर (USD)१४८.३९१४८.९९
युरोपियन युरो (EUR)१७५.०६१७५.७६
यूके पाउण्ड स्टर्लिङ (GBP)२००.७५२०१.५६
स्वीस फ्रयाङ्क (CHF)१८९.६५१९०.४१
अष्ट्रेलियन डलर (AUD)१०६.४०१०६.८३
क्यानेडियन डलर (CAD)१०८.४९१०८.९३
सिंगापुर डलर (SGD)११६.६२११७.०९
जापानी येन (JPY)१०९.३२९.३६
चिनियाँ युआन (CNY)२१.७५२१.८४
साउदी रियाल (SAR)३९.५६३९.७२
कतारी रियाल (QAR)४०.७०४०.८६
थाई भाट (THB)४.६३४.६५
युएई दिराम (AED)४०.४०४०.५६
मलेसियन रिंगिट (MYR)३७.५४३७.७०
दक्षिण कोरियाली वन (KRW)१००१०.०३१०.०७
कुवेती दिनार (KWD)४८४.६२४८६.५८
बहराइन दिनार (BHD)३९३.५३३९५.१२

स्रोत: नेपाल राष्ट्र बैंक

नोट: बैंकहरूले तय गर्ने विनिमय दरमा केही केही फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार